गृह · शब्दकोश

लक्षण

[ना.]

१. उत्तम वा राम्रो गुण।

२. कुनै घटना, रोग आदि हुनुभन्दा पहिले हुने सङ्केत।

३. कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन।

४. ढाँचा; छाँट; चाला।

५. परिभाषा।

६. सामुद्रिक शास्त्रअनुसार शुभ, अशुभ बताउने शरीरका विशेष चिह्न।

⟵ फेरि सूचीमा जानुहोस्