गृह · शब्दकोश

निसाना

[ना.]

१. चिनो; चिह्न।

२. शस्त्र, अस्त्र आदिले ताकेर हानिने चिनो; तारो; लक्ष्य।

⟵ फेरि सूचीमा जानुहोस्