१. ईश्वर; परमात्मा; ब्रह्म।
२. एउटै प्रयासमा उच्चरित हुने; प्रायः व्यञ्जनसहित वा रहित स्वर भएको सिङ्गो वर्ण वा वर्ण समूह।
३. रूपभन्दा सानो र वर्णभन्दा ठुलो उच्चारणको एकाइ।
४. नाश नहुने; अविनाशी।