गृह · शब्दकोश

प्रतिविम्ब

[ना.]

१. ऐना, पानी आदि टलकदार वस्तुमा देखिने बाह्य वस्तुको स्पष्ट प्रतिरूप; प्रतिच्छाया।

२. ऐना, पानी आदिमा प्रकाश पर्दा अर्कापट्‌टि पर्ने त्यसैका आकारको टलक वा छाया।

३. चित्र।

४. मूर्ति।

⟵ फेरि सूचीमा जानुहोस्