गृह · शब्दकोश
१. एक खाद्यान्न।
२. खास कुरा देखाउन सङ्केत गरिने कुनै रेखा; विन्दु; निसाना; चिह्न।
३. सम्झनाका रूपमा रहने कुनै वस्तु; चिनो; चिह्न; लक्षण।
४. सम्झौटो; स्मारक; यादगार।
जुनेलाको जस्तो दाना र सुजीको जस्तो बोट हुने अन्नबाली; त्यसकै भात; आटोजस्तै पकाएर खाइने अन्न।
⟵ फेरि सूचीमा जानुहोस्