गृह · शब्दकोश

अदृश्य

[वि.]

१. अप्रत्यक्ष।

२. इन्द्रियले ज्ञान गर्न नसकिने।

३. दैवी; ईश्वरीय।

४. नदेखिने; आँखाको पँहुचभन्दा परको।

५. लोप भएको; गायब; अन्तर्ध्यान भएको।

⟵ फेरि सूचीमा जानुहोस्