प्रतिमा

[ना.]

१. कसैको वास्तविक वा कल्पित रूपअनुसार बनाइएको काठ, माटो, पत्थर, धातु आदिको मूर्ति; अनुकृति

२. पूजा गर्दा देवताको मूर्तिको प्रतीकस्वरूप राखिएको ढुङ्गा, सुन, चाँदी आदिको टुक्रो; प्रतिमूर्ति

३. मुख्य वस्तु वा व्यक्तिको अभावमा अर्को वस्तु वा व्यक्तिको वर्णन गर्दा हुने काव्यालङ्कार।