१. आफूले सोचेको वा चाहेकोभन्दा उल्टो; अनुकूल नभएको; अहित गर्ने; विपरीत; विरुद्ध।
२. आफ्नो पक्षमा नभएको; विरोधी।
३. कुनै कुराको पनि उल्टो; बिब्ल्याँटो; बिपिउँ।