गृह · शब्दकोश
१. विरोध; असहमति।
२. वैरभाव; शत्रुता।
३. अप्रासङ्गिक; असङ्गत।
४. उल्टो; प्रतिकूल।
५. कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने; विपरीत।
६. रोकिएको; अवरुद्ध।
७. विरोध गर्ने; असहमत; विरोधी।
८. शत्रु; विपक्ष; प्रतिपक्षी।
⟵ फेरि सूचीमा जानुहोस्