गृह · शब्दकोश

वाक्य

[ना.]

१. बोली; कथन।

२. संरचनाका दृष्टिले कर्ता र क्रियापद वा उद्देश्य र विधेय भएको भाषिक एकाइ तथा प्रकार्यका दृष्टिले खास सूचना, धारणा, आज्ञा; निर्देश, प्रश्न आदि जनाउने पदावली, उपवाक्यभन्दा माथिल्लो एकाइ।

⟵ फेरि सूचीमा जानुहोस्