गृह · शब्दकोश

पुराण

[वि.]

१. लिच्छविकालीन नेपालमा प्रचलित चाँदीको टक; कार्षापण।

२. सृष्टि र सृष्टिदेखि भएका घटनाको सविस्तार वर्णन।

३. सृष्टि, स्थिति, प्रलय आदिका साथै प्राचीन ऋषि, मन्वन्तर, राजवंश आदिका वृत्तान्त र देवी, देवता, तीर्थ आदिका माहात्म्यको समेत वर्णन गरिएका प्रसिद्ध अठार हिन्दु धर्मग्रन्थमध्ये कुनै एक।

४. हिन्दु समाजमा परम्परादेखि चलिआएका मनुष्य, देवता, दानव आदिका कथा।

५. थोत्रो; जीर्ण।

६. धेरै समयदेखि चलिआएको; पुरानो; प्राचीन।

⟵ फेरि सूचीमा जानुहोस्