गृह · शब्दकोश

कार्षापण

[ना.]

१. असी रत्ती हुने अति पुरानो तामाको मुद्रा; भिन्न भिन्न मूल्यका मुद्रा।

२. सोह्र पण बराबरको लिच्छवि कालीन तामाको सिक्का।

⟵ फेरि सूचीमा जानुहोस्