मन्वन्तर

[ना.]

१. ब्रह्माको एक दिनको चौधौँ भागमध्ये एक भाग; एकहत्तर चतुर्युगको समय

२. मनु