गृह · शब्दकोश

परम्परा

[ना.]

१. क्रमबद्ध समूह; पङ्क्ति।

२. पद्धति; प्रणाली; अनुक्रम।

३. पहिलेदेखि चलि आएको रीतिथिति; अविच्छिन्न रूपले चल्दै आएको सिलसिला; प्रथा; रूढि।

४. वंश; सन्तति।

⟵ फेरि सूचीमा जानुहोस्