गृह · शब्दकोश

ऋषि

[ना.]

१. वैदिक मन्त्रका प्रथम द्रष्टा; वैदिक साहित्यको रचनाकार तथा त्यसको सङ्कलन र संरक्षण गर्ने व्यक्ति; मुनि; तपस्वी।

२. सात्त्विक र साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगत्‌का आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्