गृह · शब्दकोश

प्राचीन

[वि.]

१. धेरै दिनपहिलेको; धेरै पुरानो; पुरातन।

२. धेरै पहिलेको समयमा बनेको; भएको वा रहेको।

३. पूर्वीय; पौरस्त्य।

⟵ फेरि सूचीमा जानुहोस्