गृह · शब्दकोश

माहात्म्य

[ना.]

१. कुनै इष्टदेव वा दिव्य विभूतिका महत्त्वको वर्णन।

२. गौरव; महत्त्व।

३. महिमा, गुण आदिको वर्णन गरिएको ग्रन्थ।

४. महिमा; गुणानुवाद; गुणगान; बखान।

⟵ फेरि सूचीमा जानुहोस्