गृह · शब्दकोश

देवी

[ना.]

१. अत्यन्त सुन्दर, शीलस्वभाव एवम् आचरण भएकी स्त्री।

२. दुर्गा, लक्ष्मी, सरस्वती आदि स्त्रीदेवताका नाम।

३. राज्याभिषेकका दिन राजसिंहासनमा बसेकी रानी; पटरानी; बडामहारानी।

४. संसारमा रहेको दैविक शक्ति।

५. स्त्री जातिका नामका पछाडि गाँसिने एक उपाधि (उमादेवी, रमादेवी, विद्यादेवी इ.)।

६. स्त्रीदेवता; देवताकी स्त्री।

⟵ फेरि सूचीमा जानुहोस्