गृह · शब्दकोश

कथा

[ना.]

१. आधुनिक कथा वा उपन्यासका पूर्वरूप मानिने विविध आकारका आख्यान साहित्यको पुरातन रूप; उपाख्यान; दन्तेकथा; आहान; किस्सा।

२. उक्ति; कथन; भनाइ।

३. कुनै पनि रचनामा पाइने कथावस्तु; कथानक।

४. गद्यमा लेखिएको आख्यान भएको छोटो रचना; कहानी; गल्प।

५. नालीबेली; पुर्ख्यौली; इतिवृत्त; इतिहास।

[ना.]

सत्यनारायणको पूजा।

⟵ फेरि सूचीमा जानुहोस्