गृह · शब्दकोश

प्रलय

[ना.]

१. मृत्यु; मरण।

२. संसारमा भएका नाना किसिमका दृश्य एवं अदृश्य पदार्थहरू सबै नै विलीन भएर लुप्त हुने प्रक्रिया।

३. सर्वनाश; विध्वंस; संहार।

४. सृष्टि, लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रिया; प्रकृतिमा लुप्त हुने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्