गृह · शब्दकोश

अठार

[वि.]

१. दश र आठको योग; १८ अङ्क।

२. सत्रपछिको क्रममा पर्ने।

⟵ फेरि सूचीमा जानुहोस्