गृह · शब्दकोश

तीर्थ

[ना.]

१. नदी, तलाउ आदि जलाशयका समीपको पौडन र तर्न सकिने ठाउँ वा त्यस्तो ठाउँमा जाने, आउने बाटो।

२. पहाडी वा तराई मूलका दशनामीहरूको एक थर।

३. बङ्गालमा सञ्चालित संस्कृत परीक्षाको एक उपाधि।

४. भक्तहरू पूजा, दर्शन आदि गर्न जाने कुनै नदी, कुण्ड, मन्दिर वा पवित्र स्थल; पुण्यभूमि।

५. सन्न्यासीहरूको एक शाखा।

⟵ फेरि सूचीमा जानुहोस्