गृह · शब्दकोश

थोत्रो

[वि.]

१. जीर्ण; झुत्रो; पुरानो; फाटेको; भत्किएको (थोत्रो घर)।

२. रद्दी; बेकम्मा।

⟵ फेरि सूचीमा जानुहोस्