गृह · शब्दकोश

हिन्दु

[ना.]

१. वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मको आधार ग्रन्थ मान्ने जनसमुदाय।

२. हिन्दु धर्म।

⟵ फेरि सूचीमा जानुहोस्