गृह · शब्दकोश

नाद

[ना.]

गाईगोरु, भैँसी आदिलाई पराल वा घाँस दिन बनाइएको भाँडो।

[ना.]

१. अनुनासिक वर्ण।

२. एक किसिमको वाद्यरहित लयात्मक आवाज।

३. झङ्कारका साथ सुश्राव्य रूपमा उच्चरित हुने ध्वनि; घोष ध्वनि।

४. ठुलो शब्द; गर्जन।

५. ध्वनिको अव्यक्त मूल रूप।

६. शब्द; ध्वनि; आवाज।

७. सङ्गीतशास्त्रअनुसार हृदयमा नाभिस्थानभन्दा माथि रहेको वायुका सहायताले उत्पन्न भई मुखबाट प्रसारित हुने ध्वनि।

८. हठयोगअनुसार षट्चक्रको अभ्यास गर्दा अभ्यास गर्ने साधकले सुन्ने शब्द; त्यस्तो साधकको मस्तिष्कमा उब्जेको सुमधुर शब्द वा उसद्वारा निस्केको मधुर ध्वनि।

⟵ फेरि सूचीमा जानुहोस्