गृह · शब्दकोश

मधुर

[वि.]

१. मिठो स्वाद; मिठास।

२. कोमल; मृदु।

३. मधुरो; मन्द; हलुका।

४. मिठो महक भएको; स्वादिलो।

५. सुन्दा कानलाई आनन्द दिने; कर्णप्रिय (बोली)।

⟵ फेरि सूचीमा जानुहोस्