गृह · शब्दकोश

अनुनासिक

[वि.]

१. अक्षरका शिरमा लागी नाके स्वर जनाउने चिह्न; चन्द्रविन्दु; जूनटिकी।

२. नाके आवाज हुने ध्वनि; नासिक्य (ङ, ञ, ण, न, म)।

३. नाके स्वरले उच्चारण गरिने; मुख र नाकको योगबाट उच्चरित।

⟵ फेरि सूचीमा जानुहोस्