अभ्यास
[ना.]
१. कुनै कार्यको व्यावहारिक पक्षमा बारम्बार गरिने मिहिनेत।
२. कुनै पाठ्य विषयमा निरन्तर दोहोर्याई तेहर्याई ज्ञान प्राप्त गरिने जुक्ती; रफत।