घोष
[ना.]
२. ठुलो आवाज; चर्को शब्द; गुञ्जित ध्वनि।
४. स्वरचिम्टी नजिकिएर दबाब र प्रकम्पनका साथ उच्चरित हुने ध्वनि (ग, ज, ड, द, ब, घ, झ, ढ, ध, भ, ङ, न, म, य, र, ल, व, ह)।
५. हल्ला; अफबाह।