गृह · शब्दकोश

झङ्कार

[ना.]

१. काँसको झ्याली दुई हातमा लिएर रगड्दा निस्कने आवाज; झ्याइँ झ्याइँ।

२. धातुका भाँडाहरू टक्कराउँदा निस्कने ध्वनितरङ्ग।

३. वीणा, गितार, तानपुरा आदि तारका बाजा बजाउँदा सुनिने सुमधुर ध्वनि; घन्काइ; झनझनाहट; गुञ्जन।

[ना.]

ठुलो रुवाइ; बेसरी रुने काम।

⟵ फेरि सूचीमा जानुहोस्