भैँसी

[ना.]

दुध, दही, घिउ आदिका लागि घरमा पालिने, प्रसिद्ध चौपाया पाल्तु जनावर; राँगाको पोथी