गृह · शब्दकोश
१. ठुलो स्वरले कराउँदाको आवाज; गर्जँदाको शब्द; गर्जाइ।
२. मेघको गड्याङगुडुङ।
३. हप्की; खप्की; झपाराइ।
⟵ फेरि सूचीमा जानुहोस्