मुख

[ना.]

१. आरम्भ; सुरु; थालनी

२. कुनै वस्तुको अग्रभाग; मोहडा

३. चेहरा; अनुहार

४. ढोका; द्वार

५. थुतुनो; चुच्चो

६. प्रस्तावना

७. प्राणीहरूको खाने तथा बोल्ने अवयव

८. मुख्य; प्रधान; प्रमुख। १० नाटकमा हुने पाँच सन्धिमध्ये एक सन्धि

९. मुहान; उद्गमस्थान; दिशा

१०. वेद; श्रुति