गृह · शब्दकोश

हृदय

[ना.]

१. अन्तरात्मा; अन्तःकरण; चित्त; मन।

२. असल र खराब छुट्याउने शक्ति; विवेक।

३. कुनै वस्तुको सारतत्त्व वा भित्री रहस्य।

४. कोमल भावना; भावुकता।

५. ज्यादै प्यारो व्यक्ति।

६. प्रायः सबै प्राणीको शरीरमा छातीभित्र बायाँतिर हुने, स्पन्दनद्वारा शरीरभरिका नाडीहरूमा शुद्ध रगत फिँजाउने मांसकोष; मुटु।

⟵ फेरि सूचीमा जानुहोस्