गृह · शब्दकोश

आवाज

[ना.]

१. बोली; वाणी।

२. वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आवाज; शब्द; नाद।

३. हल्ला; खलबल।

⟵ फेरि सूचीमा जानुहोस्