गृह · शब्दकोश

साधक

[वि.]

१. इन्द्रजाली।

२. झाँक्री; धामी।

३. तपस्वी; योगी।

४. कुनै कुराको सिद्धिका लागि तप वा मन्त्र साधना गर्ने।

५. तप, मन्त्र, साधना आदिद्वारा कुनै कुरा सिद्ध गर्ने।

६. भूतप्रेत आदिलाई मन्त्रद्वारा आफ्नो वशमा पार्ने।

[ना.]

१. आफ्नो अधिकारभन्दा माथिको वा आफूले आँट्न नसकिने विषयमा निकासाका निम्ति तालुकवाला अधिकारी वा अड्डालाई लेखी पठाइने प्रतिवेदन।

२. तल्लो तहका अड्डाअदालतमा परेका, आफूले छिन्न नसकिने वा छिन्न नमिल्ने मुद्दामा आफ्नो राय लेखी निर्णयका निम्ति माथिल्ला अधिकारी वा अड्डामा पठाइने जाहेरी।

⟵ फेरि सूचीमा जानुहोस्