सहायता

[ना.]

१. आड; भरोसा; आश्रय

२. कुनै काम राम्रो, चाँडो वा सफलतापूर्वक सम्पन्न गर्न दिइने आर्थिक, प्राविधिक, शारीरिक आदि मद्दत; सहयोग