गृह · शब्दकोश

दर्शन

[ना.]

१. आध्यात्मिक चिन्तन।

२. कुनै पनि विषयको मूलभूत सैद्धान्तिक अवधारणा।

३. देवदेवीका प्रतिमा वा योगी, महात्मा, सज्जन वा मान्यजनलाई भक्तिपूर्वक गरिने ढोग र नमस्कार।

४. प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विद्या; तत्सम्बन्धी विषयमा यथार्थको खोजी गर्ने शास्त्र।

५. वस्तुलाई हेर्ने काम; नजर गराइ; हेराइ; दृष्टि।

६. साक्षात्कार; भेटघाट।

⟵ फेरि सूचीमा जानुहोस्