ढोग

[ना.]

१. ढोगभेट गर्दा देवता वा पूज्यजनलाई चढाइने भेटी वा उपहार

२. ढोग्ने काम; दण्डवत्

३. प्रणाम; नमस्कार