सैद्धान्तिक

[वि.]

१. सिद्धान्त जान्ने; सिद्धान्तविद्।

२. सिद्धान्तका आधारमा चल्ने; सिद्धान्तको अनुयायी

३. सिद्धान्तको; सिद्धान्तसम्बन्धी।