गृह · शब्दकोश

यथार्थ

[वि.]

१. वास्तविकता; साँचोपन।

२. जस्तो हुनुपर्थ्यो त्यस्तै; जस्ताको तस्तै।

३. ठिक; उचित।

४. सही; साँचो; सत्य; खास।

⟵ फेरि सूचीमा जानुहोस्