गृह · शब्दकोश

सज्जन

[वि.]

१. असल, कुलीन वा शिष्ट व्यक्ति; भलादमी; सुजन।

२. साधु प्रकृतिको; सोझो वा ज्ञानी (व्यक्ति)।

⟵ फेरि सूचीमा जानुहोस्