गृह · शब्दकोश
१. कसैलाई दुई हात जोरेर सम्मान देखाउने काम।
२. निहुरेर वा शिर झुकाएर मान्यजनलाई अभिवादन गर्ने काम; नमः; सादर प्रणाम; सादर अभिवादन; नमस्ते; ढोग।
⟵ फेरि सूचीमा जानुहोस्