गृह · शब्दकोश

विद्या

[ना.]

१. इन्द्रजालसम्बन्धी कर्म; जादु; टुना।

२. कुनै विषयबारे वर्णन वा विवेचना गरिएको शास्त्र; विज्ञान।

३. तन्त्रमन्त्र; तन्त्रशास्त्र।

४. शिक्षण संस्थाबाट वा स्वाध्ययनबाट हासिल गरिने ज्ञान; पढाइद्वारा आर्जन गरिने बुद्धि।

५. सरस्वती।

⟵ फेरि सूचीमा जानुहोस्