गृह · शब्दकोश
१. अध्यात्मसित सम्बन्ध राख्ने। अध्यात्मसम्बन्धी; आत्मासम्बन्धी।
२. ब्रह्म वा जीवसम्बन्धी।
⟵ फेरि सूचीमा जानुहोस्