विश्लेषण

[ना.]

१. एउटैमा मिलेको वा संश्लिष्ट रहेको कुरालाई अलग अलग छुट्याउने काम वा प्रक्रिया

२. कुनै वाक्यरचना आदि के कस्तो छ र त्यसमा के कस्ता तत्त्व छन् भन्ने कुरालाई केलाउने प्रक्रिया

३. विवेचन