साक्षात्कार

[ना.]

१. अन्तर्वार्ता

२. प्रत्यक्ष भेट; दर्शन; भेटघाट

३. प्रत्यक्ष रूपमा प्राप्त हुने ज्ञान; इन्द्रियजन्य ज्ञान; प्रत्यक्षानुभूति।