गृह · शब्दकोश

अवधारणा

[ना.]

१. कुनै कुरालाई किटेर देखाउने वा भन्ने काम।

२. खास विषयप्रति विचारपूर्वक गरिने निश्चय।

३. सीमा; हद; पराकाष्ठा।

⟵ फेरि सूचीमा जानुहोस्