गृह · शब्दकोश

नजर

[ना.]

१. आँखा; नयन; नेत्र।

२. रेखदेख; हेर विचार; निगरानी।

३. हेर्ने काम; हेराइ; अवलोकन; दृष्टि।

⟵ फेरि सूचीमा जानुहोस्