गृह · शब्दकोश

महात्मा

[ना.]

राना थारूको एउटा गोत्र।

[ना.]

१. परमात्मा; ईश्वर।

२. महान् आत्मा भएको व्यक्ति; अति उत्तम स्वभाव वा विचारको मान्छे।

३. महापुरुष।

४. समदर्शी व्यक्ति।

५. साधु; सन्त।

⟵ फेरि सूचीमा जानुहोस्